Monday 13th October 2025

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

1 day अगाडी

हिन्दुहरुको महान पर्व तथा शुभ दीपावली–२०८२ को पावन अवसर पारि व्यास गाउँपालिकाको , जयँ गाेरखनाथ  सचेतना समाज  व्यास–४, सुन्सेराको  आयोजनामा जिल्लाकै सर्वाधिक धनराशीको भएको “ वडा स्तरिय भलिबल  कप पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम” सञ्चालन हुने भएको  छ ,।

देशकै शार्बधिक चर्चामा रहेकाे लिपुलेक कालिपानि काे ब्यास गाउपालिकामामा खेलकुद संगै विभिन्न कला संस्कृति झल्काउने संस्कृतिक प्रर्दशन समेत भई  गाउँ समाजमा महत्त्वपूर्ण सन्देश दिने कुरा आयाेजकले जनाएकाे छ

साथै सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई आफ्नो टिम समयमै दर्ता गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं। प्रथम पुरुस्कार रु – १,३१,१११ रहने छ्।

आयोजक – जयँ गाेरखनाथ सचेतना समाज ब्यास ४सुन्सेरा

          October 12, 2025 12:21 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...