कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
मगर सँघ कुवेतको “चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम” १६ जनवरी २०२६, शुक्रबारका दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार एवं बुद्धिजिविहरुको उपस्थितिमा बिभिन्न मगर परिकार लगायत मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा सम्पन्न हुदै छ्।
कुवेत नगरीमा “ईतिहास,भाषा,संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, भन्ने मुल नाराका साथ सन २०१२ मा मगर सँघ कुवेतको स्थापना भएको थियो । कुवेत नगरीमा जातीय सस्थाहरु मध्य मगर सँघ कुवेत पनि सकृय रहेको छ । मगर सँघ कुवेतले हरेक वर्ष कुवेत नगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ ।
नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन तथा माघे सकराती-२०८२ कार्यक्रम”
मिति: १६ जनवरी २०२६, शुक्रबार
स्थान: राजधानी प्यालेस होटल खेतान, कुवेत
समय: बिहान ठिक ११ बजे (उप्रान्त)
आयोजक: नेपाल मगर संघ शाखा कुवेत
January 13, 2026 4:47 pm | Uncategorized,लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ