खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
2 months अगाडी
manoj Thapa
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा यहिमिती २०८३ बैशाख ११ गते तदानुसार २४ अप्रिल २०२६ शुक्रबारका दिन नेपाल बाट आमन्त्रित अतिथी कलाकारका साथ नयावर्षको अवसर पारेर खोकुसमको दोस्रो सांगीतिक धमका प्रस्तुत गर्ने भनीयको तर मध्यपुर्वमा वर्तमान देखिएको असहज परिस्थितिका कारण हालका लागि स्थगित गरिएको यस संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई ले जानकारी गराउनु भयकोय छ्।
यस परिस्थिति सहज भएलगत्तै कार्यक्रमको नयाँ मिति सम्बन्धि पुर्ण सुचना पुर्न जारी गरी। यसबाट पर्न गएको असुविधा प्रती क्षमा प्रार्थी गर्दै। यस संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई को अध्यक्षतामा साल्मिया स्थित एसियन चुलो नेपाली रेस्टुरेन्टमा बसिएको Khotang kuwait sampark manch को छैटौं अधिवेशन पछिको २३औं मासिक बैठक ले उक्त निर्णय पारित गरेको छ।
April 10, 2026 11:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...