९० मिलियन डलर सम्पत्तिकी मालिक्नी मारिया सारापोभा
काठमाडौँ, १७ साउन । मारिया सन् १९८७ को १९ अप्रिलमा जन्मिएकी हुन् । मारिया सारापोभालाई स्भेन ग्रोइनेभेल्डले प्रशिक्षण दिएका हुन् । चार वर्षको उमेरबाटै टेनिस खेल्न थालेकी मारियाले ६ वर्षको हुँदा मस्को एक्जिभिसनमा सहभागिता जनाएकी थिइन् ।
तीन पटक ग्राण्ड स्ल्याम जितेकी मारिया सबैभन्दा धेरै रकम पाउने महिलको सुचीमा पर्छिन् । महिला एकलको च्याम्पियनतर्फ उनले सिल्भर पदक जितेकी थिइन् ।सेरेना विलियमसँग उनी पराजित भएकी थिइन् । तर सन् २०१२ उनले फ्रेन्च ओपन जित्दै दमदार खेल प्रदर्शन गरेकी थिइन् ।
सन् २००४ मा सेरेना विलियम्सलाई पराजित गर्दै विलेम्डन जितेकी थिइन् । त्यसपछि उनले यूएस र अस्ट्रेलियन ओपन जितेकी थिइन् । ग्राण्ड स्ल्याम जित्ने उनी १० औ महिला बन्न उनी सफल भइन् ।उनी ९० मिलियन अमेरिकी डलर सम्पत्तिकी मालिक्नी हुन् । उनी धनी टेनिस खेलाडीको सुचीमा ५ नम्बरमा रहेकी छिन् ।
August 2, 2018 2:12 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)