कति छ गल्फ खेलाडी टाइगर उडको सम्पत्ति
काठमाडौँ, १८ साउन । अरु खेलभन्दा गल्फ खेललाई विशेष रुपमा लिने गरिन्छ । प्राय मानिसहरु गल्फ खेललाई धनी मानिसहरुले खेल्ने इलिट खेलको रुपमा चिन्ने गर्छन् । तर, विश्वमा यो खेल पनि सबैभन्दा धेरै खेलिने खेलमा यो खेल पनि पर्ने गरेको छ ।
यसै खेलबाट टाइगर उड विश्वभर चर्चित भए भने अथाहा सम्पत्ति पनि कमाए । अरु खेलमा झै यस खेल खेल्ने खेलाडीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । अमेरिकन गल्फर युरोपियन टुर्स र पिजिए टुर्समा सहभागी रहेका छन् ।
उनले ४० युरोपियन टुर्स टाइटल र ७९ पिजिए टुर्स टाइटलमा उनले सफलता पाएका छन् । उनले १९९७, २००१, २००२ र २००५ मा सम्पन्न भएको मास्टर टोर्नामेन्टमा जित हासिल गरेका थिए । सन् १९९९, २०००, २००६, २००७ मा भ भएका पिजिए च्याम्पियन्समा पनि जित हात पारेका थिए । उनको कुल आम्दानी ८३ मिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । उनले डडोर्समेन्टबाट मात्रै ७१ मिलियन अमेरिकी डलर कमाएका थिए ।
August 3, 2018 10:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता