Monday 10th November 2025

धेरै नै घट्यो सुनको मुल्य

7 years अगाडी

काठमाडौं, १८ साउन । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । बिहीबार तोलामा ३ सय रुपैंयाले घटेको सुन आज सोही मूल्यमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 3, 2018 11:41 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...