तमू समाज कुवैतले सेप्टेम्बर २१ मा चौथो अधिवेशन र डिसेम्बर २८ मा ल्होसार सम्पन्न गर्ने”
कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत जानकारी दिनु भएको छ ।
समाज को आज ३ तरिक शुक्रबार बासेको बैठक भेला ले तमु हरु को महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिक २०१८ शुक्रबार दिन विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। उक्त दिन कुनै पनी कार्यक्रम नजुधाइेदिन आयोजक तमु समाज कुबेत हार्दिक अनुरोध गर्द छ।
चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी,सम्पूर्ण मा उपस्थित को लागि समाजले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको विवरण:
मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार
स्थान : तय नभएको हल को खोजीमा
कार्यक्रम: समाज को चौथो अधिवेशन
आयोजक : तमु समाज कुबेत
August 3, 2018 11:22 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)