नेदरल्याण्डमा सन्दीप चम्किँदा दिल्ली डेयरडेभिल्स प्रफुल्ल
8 years अगाडी
Susma Dhakal
काठमाडौं, १९ साउन । नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखलामा नेदरल्याण्डमा इतिहास रचिराख्दा दिल्ली डेयरडेभिल्स पनि प्रफुल्ल देखियो । नेदरल्याण्डलाई बराबरी गर्न सफल भएको नेपालको लागि सन्दीप लामिछानेले ३ विकेट लिए, जसको बलमा नेपालले रोमाञ्चक जित निकाल्यो ।
इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीपले प्रतिनिधित्व गरेको टिम दिल्ली डेयरडेभिल्सले सन्दीपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । सन्दीपको बलिङ फिगरसहित ट्वीट गर्दै दिल्ली डेयरडेभिल्सले आफ्नो सहकर्मीको प्रशंसा गरेको हो ।
पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्न सफल भयो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट झारे ।
August 4, 2018 11:00 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...