Monday 10th November 2025

सनुचाँदीको मूल्य स्थिर

7 years अगाडी

काठमाडौं, २० साउन । आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 5, 2018 12:40 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...