Monday 10th November 2025

तोलाको ५६ हजार १ सयमा सुनको किनबेच

7 years अगाडी

काठमाडौं, २२ साउन । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          August 7, 2018 3:32 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...