Thursday 28th May 2026

यस्तो छ बजार भाउ सुनचाँदीको मूल्य स्थिर

8 years अगाडी

काठमाडौं, २३ साउन । आज सुनचाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          August 8, 2018 11:56 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...