बार्सिलोनाका यी दुई खेलाडीहरु पनि इभर्टनमा अनुबन्ध
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २५ साउन । यारी मिना बेचेको बार्सिलोनाका अरु दुई खेलाडी पनि इभर्टनमा आवद्ध भएका छन् । अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन पठाएको हो ।बार्सिलोनाले डिफेन्डरद्वय लुकास डिने तथा यारी मिनालाई बेचेको भए पनि गामेजलाई भने लोनमा पठाएको हो ।
लोनमा पठाएपछि बार्सिलोनाले एक वर्षको २.६ मिलियन यूरो पाउनेछन् ।एभर्टनका प्रशिक्षक मार्को सिल्भाले इंग्लिस क्लबको ट्रान्सफर विन्डो सकिनै लाग्दा गोमेजलाई सम्झाएर क्लबमा आउन भनेका हुन् । त्यससँगै गोमेजले एभर्टनको लागि बार्सिलोनामा नै मेडिकल गरेका थिए ।
गोमेजलाई वेष्ट ह्याम तथा भ्यालेन्सियाबाट पनि अफर आएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...