ओमनमा भैरहवाका विमल गुरुङद्वारा झुन्डिएर आत्महत्या
7 years अगाडी
Nepal Drishti
ओमन । रोजगारीका लागि ओमन आएका भैरहवाका विमल गुरुङले आत्महत्या गरेका छन्।
विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन आएका उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा किलिनरको रूपमा कार्यरत थिए।
उनले हिजो बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए। अहिले उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। सोही कम्पनीमा कार्यरत साथीले बताए अनुसार उनको श्रीमती, एक छोरा र बहिनी छन्।
August 10, 2018 3:38 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...