हाईड्रोको ३ करोडको यो आईपीओ निष्काशनबारे थाहा पाईराख्नुहोस्
8 years अगाडी
Susma Dhakal
काठमाडौं, साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले प्रतिकिक्ता १०० रुपैंया अंकित ३ लाख कित्ता अर्थात् ३ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपीओ निष्काशन गर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन गरेको छ ।
कम्पनीको पहिलो साधारण सभाले आयोजना प्रभावित र सर्वसाधारणलाई गरि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्काशन गर्नेछ त्यसपछि २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
August 11, 2018 12:10 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...