स्पेनिस सुपर कपको पुर्व सन्ध्यामा सेभियाले दियो यस्तो चेतावनी
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २७ साउन । स्पेनिस सुपर कप सुरु हुन एकदिन बाँकी रहँदा सेभियाले प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने चेतावनी दिएकोछ । स्पेनिस फुटबल संघले सेभियाले प्रस्तुत गरेको प्रस्तावले आफुहरु आश्चर्यमा परेको बताएकाे छ।
उसले एक विज्ञप्ति निकाल्दै गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । त्यस्तै स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ । सेभियाले खेल बहिस्कार गर्छ वा सहभागिता जनाउँछ त्यो भने चासोको विषय बनेको छ ।
August 12, 2018 10:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...