कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु
8 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भयको छ । खोटाङ जिल्ला दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नः २ सोल्मा रबुटाेल स्थाई घर भयका नीर बहादुर राईको गत बिहिबार गाडीको ठक्करबाट मृत्यु भयको हो ।
राई बिगत १२ बर्ष देखी तान्जिप्को कम्पनीमा कार्यरत थिए । प्राप्त जानकारी अनुसार जिलिबमा बाटो काट्दै गर्दा तिब्र गतीमा आएको गाडीको ठक्करबाट उनको मृत्यु भयको हो । ४४ बर्षिय राईको श्रीमती र एक छोरी छन् । राईको शव सबै प्रकृया पुराएर छिट्टै नेपाल पठाईने नेपाली राजदुतावास कुवेतले जनाएको छ ।
August 14, 2018 4:01 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...