‘विश्वकप जित्नु छ भने अर्जेन्टिनाले मेस्सीको स्तरमा खेल खेल्नुपर्छ’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २७ जेठ । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप जित्न लियोनल मेस्सीको स्तरमा खेल खेल्नुपर्ने डिफेण्डर मास्चररानोले बताएका छन् ।मास्चररानाले आफ्ना टोलीका अन्य मित्रहरुलाई यस्तो सुझाव दिएका हुन् । सन् २०१४ को विश्वकपमा चुके झै यसपटक पनि गल्ती नदोहोराउन उनले सुझाव दिएका छन् ।
अर्जेन्टिनाका लागि १४३ खेल खेलका उनले लियोनल मेस्सी उच्च फर्ममा रहेको र अन्य साथीहरुले पनि उत्तिकै स्तरमा खेल प्रदर्शन गर्न समेत भनेका छन् । पाँचपटक ला लिगा उपाधि जितेका मास्चररानो हाल चिनियाँ क्लबमा आवद्ध रहेका छन् ।ग्रुप डी मा रहेको अर्जेन्टिनाले पहिलो खेल आइसल्याण्डसँग खेल्नेछ । सन् २०१४ को विश्वकपको फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । तर, यसपटक भने विश्वकप जितेरै छोड्ने लक्ष्यमा अर्जेन्टिना रहेको उनले बताएका छन् ।
June 10, 2018 10:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...