Monday 10th November 2025

तोलामा तीन सयले घट्यो सुन

7 years अगाडी

काठमाडौं, २९ साउन । आज सुनको भाउ तोलामा तीन सय रुपैंयाले घटेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेको छ । आज छापवाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७३५ रुपेैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          August 14, 2018 12:37 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...