Monday 10th November 2025

ह्वात्तै घट्यो सुनको मूल्य

7 years अगाडी

काठमाडौं, ३१ साउन । आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५५ हजार ६ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७१५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 16, 2018 11:57 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...