नेयमारका लागि जस्तोसुकै मुल्य तिर्न रियल तयार !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३ भदौ । रियल मड्रिड यतिखेर खेलाडी किन्ने दौडमा धेरै नै पछि परेको फुटबल विश्लेषकहरु बताउँछन् ।तर, एक मिडिया रिपोर्टका अनुसार रियलले नयाँ विश्व किर्तिमानी रकमका साथ पिएसजीका स्टार खेलाडी नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । रियलले उनलाई २७० मिलियन पाउण्ड तिर्न तयार रहेको बताइएको छ ।
विश्वकै महँगा खेलाडी नेयमार पुन अर्को मुल्य सुचीका साथ विश्वको सर्वाधिक महँगा खेलाडी बन्ने छन् । गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो ।युरोपियन सुपर कपमा रियल एट्लेटिको मड्रिडसँग पराजित भएपछि खेलाडी अनुबन्ध गर्न गम्भिर रहेको हो । रोनाल्डो ११२ मिलियन युभेन्ट्स पुगेपछि रियल स्टार खेलाडीहरु अनुबन्ध गर्ने प्रयासमा रहेको थियो तर हालसम्म सफल हुन सकेको छैन ।
August 19, 2018 11:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...