Monday 10th November 2025

तोलामा २ सयले बढ्यो सुन

7 years अगाडी

काठमाडौं, ३ भदौ । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५५ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७२५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 19, 2018 12:56 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...