‘रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धा सकियो’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ भदौ । एकदशकसम्म बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र पुर्व रियल मड्रिडका स्टार खेलाडी क्रिटियानो रोनाल्डोबिच प्रतिस्पर्धा चल्यो । त्यो प्रतिस्पर्धालाई कतिपयले व्यक्तिगत प्रतिस्पर्धा बताए भने कतिले व्यवसायिक । यस्तै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीचको व्यक्तिगत प्रतिस्पर्धा अब सकिएको बताएका छन् ।
रोनाल्डो र मेस्सीको आपसी सकिएको उनले बताए ।बार्सिलोनाको आधिकारीक वेबसाइटसँग कुरा गर्ने क्रममा भाल्भर्डेले रोनाल्डो रियल छाड्दाको दिनमा नै उक्त प्रतिस्पर्धाको अन्त्य भएको उनले बताए ।उनले भनेका छन्, युभेन्टस गएसँगै मेस्सीसँग उनको प्रतिस्पर्धा पहिले जस्तौ छैन ।रोनाल्डो १ सय १२ मिलियनमा इटाली क्लब युभेन्ट्स गएका हुन् ।
August 25, 2018 10:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...