म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल शिर्षस्थानमा उक्लियो
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० भदौ । गएराति भएको प्रिमियर लिगमा उल्भरह्याम्टनले म्यानचेस्टर सिटीलाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।
पहिलो हाफदेखि नै आक्रामक खेल खेलेको सिटीलाई उल्भरह्याम्टनले पनि दबाबमा राख्न खोजेको थियो । सिटीको अवसरहरुलाई बिफल पारेको उल्भरह्यामटनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो ।
उसका लागि खेलको ५७ औ मिनेटमा उल्ली बोइले गोल गरेका थिए । तर, खेलको ६९ मिनेटमा सिटीका लागि लार्पोटेले बराबरी गोल फर्काए । यो बराबरीसँगै लिभरपुललाई फाइदा पुगेको छ ।गए राति भएको अर्को खेलमा लिभरपुलले ब्राइटन एण्ड होभ एल्भिएनलाई १-० गोलले पराजित गर्यो ।
उसका लागि एकमात्र गोल मोहमम्द सलाहले गोल गरे । यो जितसँगै लिभरपुलले ९ अंकका साथ शिर्षस्थानमा रहेको छ भने सिटी ७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
August 26, 2018 10:37 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...