सरकारी बजेट स्वाहा पार्दै श्रीमतीसँग घुमिफिर !
8 years अगाडी
Nepal Drishti
युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेको आजकोसाँघु साप्ताहिकले लेखेको छ ।
सांघु साप्ताहिकका अनुसार युवा परिषदको बजेटमा श्रीमती सहित घुम्ने मन्त्रालयका उपसचिव हुन् महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भन्ने छिद्र छिद्र सिकाउने गरेका छन् ।
युवाहरुको सशक्तिकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका छन् ।
आर्थिक बर्षको समाप्ती भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै तस्विर सामाजिक संजालमा अपलोड गर्न व्यस्त छन् ।
June 11, 2018 6:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
Loading...