Monday 10th November 2025

नयाँ उचाईतिर सुनको मूल्य, प्रतितोला ५७ हजार ३ सयमा किनबेच

7 years अगाडी

काठमाडौं, १५ भदौ । आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदीको भाउ भने केहि दिन यता एउटै मूल्यमा किनबेच भईरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ७२५ रुपैंयामा किनबेच भइरहेको छ ।

          August 31, 2018 11:49 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...