पाथिभरा गोल्डकप : उपाधिका लागि न्यूस्टार र रेडस्टार क्लव भिड्दै
8 years अगाडी
Susma Dhakal
ताप्लेजुङ, १६ भदाै । तेस्रो पाथिभरा गोल्डकपको फाइनलमा दुई झापाली टिम प्रतिस्पर्धा गर्दैछन् । आज हुने फाइनलमा झापाको न्यूस्टार क्लव र रेडस्टार क्लवबीच प्रतिस्पर्धा हुने भएको हो ।
न्यूस्टारले शुक्रबार अन्तिम सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज् क्लव काठमाडौंलाई पाखा लगाएर फाइनल यात्रा तय गरेको हो । पुरस्कार राशीका हिसाबले हिमाली जिल्ला ताप्लेजुङमा हुने पाथिभरा गोल्डकप निकै चर्चित छ लाखेजात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगिताको विजेताले ३ लाख नगद र ५ किलो चाँदि तथा २ तोला सुन जडित कप पुरस्कार पाउनेछन् ।
September 1, 2018 11:54 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...