एट्लेटिको मड्रिडलाई झट्का, सेल्टा भिगोसँग पराजित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १७ भदौ । शनिबार राति भएको ला लिगामा एट्लेटिको मड्रिड भने सेल्टा भिगोसँग पराजित भएको छ । एट्लेटिकोलाई सेल्टा भिगोले २ – ० ले हराएको हो ।
सेल्टा भिगोका लागि गोमेज र इआगो आसपासले गोल गरेका थिए । यस सिजन खासै गतिलो सुरुवात गर्न नसकेको एट्लेटिकोको तीन खेलमा जम्मा ४ अंकमात्र रहेको छ । सेल्टा भिगो सात अंकका साथ दोस्रो स्थानमा रहेको छ भने चार अंकका साथ एट्लेटिको दशौ स्थानमा रहेकाे छ ।
September 2, 2018 10:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...