Sunday 21st December 2025

४५ वर्षको उमेरमा पनि यति हट छिन् मन्दिरा बेदी, हेर्नुहोस् ७ हट तस्वीरहरु

7 years अगाडी

मुम्बइ। आफ्नो फिटनेस र बोल्ड लुकबाट सधैं चर्चामा रहिरहने मन्दिरा बेदी आज ४५ वर्षकी भइन् । मन्दिरा सधैं विवादित रहिन् । यही कारण उनी लगातार ट्रोल पनि भइरहन्छिन् । टिभीदेखि फिल्मसम्म हरेक भूमिकालाई मन्दिराले सही तरिकाले निभाइन् । सिरियन शान्तिमा मन्दिराको सादगी वाला अवतार पनि देखियो । अहिले भने उनी पुनः चर्चामा छिन् । गोवा घुम्न गएकी उनले शेयर गरेका हट फोटोका कारण उनको चर्चा बढेको हो । हेर्नुहोस् फोटोहरु –

          September 2, 2018 7:40 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...