Monday 10th November 2025

५७ हजार २ सयमा सुनको किनबेच

7 years अगाडी

काठमाडौ, १९ भदौ । आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७२० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          September 4, 2018 4:36 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...