रियल मड्रिडका प्रशिक्षकले दिए लियोनल मेस्सीलाई यस्तो प्रतिक्रिया
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० भदौ । रियल मड्रिडका प्रशिक्षक लोपेतेगुइले लियोनल मेस्सीले रियल मड्रिड र रोनाल्डोलाई लिएर गरेको कमेन्टको प्रतिक्रिया दिएका छन् ।उनले भनेका छन्, ‘लियोनल मेस्सीले रियलबारे आफ्नो धारणा राखेका रहेछन् । मलाई लाग्छ रोनाल्डोपछि पनि रियल उत्तिकै बलियो रहेको छ । च्याम्पियन्स लिग सुरु हुन अझै तीन केही समय बाँकी रहेको छ । त्यसका लागि पनि रियलले सबै खाले तयारी गरेको छ ।
उनले थप्दै भनेका छन्, ‘मेस्सी भ्रममा नरहेपनि हुन्छ । हो रोनाल्डो नहुँदा रियल कमजोर जस्तोदेखिन्छ तर, रियलले यस सिजन सबै उपाधि जित्ने तयारीका साथ खेल खेलेको छ ।’पुर्व स्पेनका प्रशिक्षक उनी रियल आएपछि स्पेनिस लिगमा सानदार खेल प्रदर्शन गरेको छ । सुरुवातमा नै सबै लेखाजोखा गर्न नमिल्ने फुटबल पण्डितहरु बताउँछन् ।
September 5, 2018 12:40 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...