कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन
7 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा हृदयघातका कारण एक नेपालीको निधन भयको छ । धनुषा जानकी नन्दनी गाउँपालिकाका स्थायी घर भयका पन्चलाल कपारीको हृदयघातका कारण निधन भएको हो ।
बिगत ६ बर्षदेखि कुवेतको कम्बाईन म्पनीमा कार्यरत पन्चलाल कपारीलाई गत सोमबार साँझ अचानक मुटु दुख्यो भनेपछी क्याम्प बोसको सहयोगमा अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको थियो ।
अहिल्र मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरि मृतकको सब छिटोभन्दा छिटो नेपाल पठाउन पहल गरिने नेपाली दूतावास कुवेतले जानकारी दिएको छ ।मृतक पन्चलालको नेपालमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन ।
September 5, 2018 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...