Monday 10th November 2025

अझै बढ्यो सुन, चाँदी भने घट्यो

7 years अगाडी

काठमाडौं, २२ भदौ । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैंयाले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला ७१० रुपैंयामा किनबेच भइरहेको पनि महासंघले जनाएको छ ।

          September 7, 2018 1:22 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...