रोनाल्डोबिनाको पोर्चुगल क्रोएशियासँग बराबरीमा रोकियो
8 years अगाडी
Susma Dhakal
एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार राति पोर्चुगल क्रोएशियासँग १–१ को बराबरीमा रोकिएको छ। जुनमा रसियामा भएको विश्वकपको उपविजेता बनेपछि क्रोएशियाले अन्तिम १६ बाटै बाहिरिएको पोर्चुगलसँग बराबरी खेलेको हो।
लिस्बोनमा भएको खेलमा इभान पेरिसिकले १८ औं मिनेटमा नै नजिकैबाट भली गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा पेपेले हेडर गोल गर्दै पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए। पहिलो हाफमा १–१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा कुनै गोल भएन्। अब अर्को हप्तान पोर्चुगलले नेशन्स कपमा इटालीसँग खेल्नेछ भने क्रोएशियाले स्पेनसँग खेल्नेछ।
September 7, 2018 1:39 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...