रियल मड्रिडका प्रशिक्षकले गरे मेस्सीको तारिफ
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३० जेठ । हालै रियल मड्रिडले नियुक्त गरेका प्रशिक्षक जुलेन लोपेतेगुईले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । उनले लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् ।उनले भनेका छन्,’ लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनीजस्तो खेलाडी पाउन कठिन रहेको छ ।’
मिडियासँग कुराकानी गर्ने क्रममा उनले भनेका छन्, ‘मेस्सीले फुटबल जगतलाई अर्को उचाइमा पुर्याएका छन् ।’स्पेनका प्रशिक्षक हाल विश्वकपको तयारीमा जुटिरहेका छन् । स्पेन ग्रुप बी मा रहेको छ । स्पेनले ग्रुप बी मा पोर्चुगल, इरान र मोरक्कोसँग आमनेसामने गर्नेछ । विश्वकप दाबेदार देशको रुपमा स्पेनलाई लिइएको छ ।
June 13, 2018 10:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...