पुरा पढ्नुहोस,संसारका सबैभन्दा बढी तलब खाने फुटबलरहरु यी हुन्, कसको कति ?
काठमाडौं क्रिस्टियानो रोनाल्डो ८८ मिलियन पाउण्डमा डलरमा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित भए । युभेन्टसमा अब उनले प्रतिसाता ५ लाख पाउण्ड तलब पाउनेछन् । उनको बार्षिक तलब २६.६ मिलियन पाउण्ड हुनेछ । योसँगै उनी संसारका तेस्रो बढी तलब खाने फुटबलर बन्नेछन् ।
हिलो नम्बरमा रहेका बार्सिलोनाका लियोनल मेस्सीले बर्षिक ४०.५ मिलियन तलब बुझ्दा दोस्रो नम्बरमा रहेका पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमारले ३१.७ मिलयन पाउण्ड खान्छन् । युभेन्टस गएसँगै रोनाल्डोले म्यानचेस्टर युनाइटेडका एलेक्सिस सान्चेजलाई भने उछिनेका छन् ।
सान्चेजले प्रतिबर्ष २३.४ मिलियन डलर तलब बुझ्ने गरेका छन् र चौथो नम्बरमा छन् । यो सूचीमा चाइनिज सुपर लिगका खेलाडी समेत समावेश छन् । पाँचौ नम्बरमा संघाई एसआइपीजीका ओस्कारले २१.१ मिलियन पाउण्ड तलब बुझ्ने गरेका छन् ।
हेुर्नहोस् सूची
१. मेस्सी (बार्सिलोना): ४०.५ मिलियन पाउण्ड २. नेयमार (पिएसजी): ३१.७ मिलियन पाउण्ड ३. क्रिस्टियानो रोनाल्डो (युभेन्टस): २६.६ मिलियन पाउण्ड ४. एलिक्सेस सान्चेज (म्यानचेस्टर युनाइटेड): २३.४ मिलियन पाउण्ड ५. ओस्कार (संघाई एसआइपीजी): २१.१ मिलियन पाउण्ड
६. एजेक्वेल लभेजी ( हेभी फच्र्यून): २०.२ मिलियन पाउण्ड ७. मेसुट ओजिल (आर्सनल): १८.२ मिलियन पाउण्ड ८. हल्क (संघाई एसआइजीपी): १७.६ मिलियन पाउण्ड ९. केलियन एमबाप्पे (पिएसजी): १५.९ मिलियन पाउण्ड १०. पल पोग्वा (म्यानचेस्टर युनाइटेड): १५.४ मिलियन पाउण्ड
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)