Monday 10th November 2025

५८ हजार ५ सयमा सुनको किनबेच

7 years अगाडी

काठमाडौं, ३० जेठ । आज सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७८५ रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

          June 13, 2018 1:50 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...