Thursday 28th May 2026

हेर्नुहोस् कति छ आजको सुनको मूल्य

8 years अगाडी

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ। आज छापावाल सुन ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य आज ६ सय १३ रुपैयाँ पुगेको छ।

          September 16, 2018 1:29 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...