सुन तस्करी प्रकरण : बाजेको सेकुवामा शिलबन्दी
8 years अगाडी
Nepal Drishti
काठमाडौं – सुन तस्करी र सनम शाक्यको हत्याका बारेमा छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले आज बाजेको सेकुवा कर्नरमा छापा मारेको छ ।
काठमाडौंमा रहेको बाजेको सेकुवाका शाखामा समितिले छापा मारेर शिलबन्दी गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन् । उनीसहित सुन तस्करी गरेको र सनम शाक्यको हत्या गरेको आरोपमा ६३ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिकांश पक्राउ परे पनि भण्डारी भने अझै फरार छन् ।
June 13, 2018 3:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...