च्याम्पियन्स लिग: रियल मड्रिडको सानदार जित
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ असोज । यस सिजन रियल मड्रिडले उत्कृष्ट खेल प्रदर्शन गरिराखेको छ ।स्पेनिस लिगमा सम्हालिएर खेलको रियलले च्याम्पियन्स लिगमा पनि सुखद सुरुवात गरेको छ ।इटालियन क्लब रोमालाई रियलले ३-० गोलले पराजित गर्न सफल भएको छ ।
घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलका लागि इस्कोले खेलको ४५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि रियलको दबाबमा रोमा रह्यो ।
खेलको ५८ औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । यस सिजन उनीबाट क्लबले धेरै नै आशा गरेको छ भने उनी उच्च फर्ममा पनि रहेका छन् ।खेल सकिन केही मिनेट बाँकी रहँदा मारियानो डायेजले गोल गरेका थिए । यो जितसँगै रियलले महत्वपुर्ण तीन अंक जोडेको छ ।
September 20, 2018 12:51 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...