ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस
7 years अगाडी
Susma Dhakal
काठमाडौं, ५ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ भने चाँदी तोलामा ५ रुपैंयाले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७२० रुपैंयामा किनबेच भईरहेको छ ।
September 21, 2018 3:44 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...