जालाटनको नजरमा यी हुन् विश्वकपका दाबेदार देशहरु
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३१ जेठ । विश्वकै चर्चित खेलाडी हुन् ज्लाटान इब्राहिमोभिच । उनी यस यस पटकको विश्वकपमा भने । छैनन् ।इब्राहिमोबिचले यसपटकको विश्वकपमा दाबेदारबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना उपाधिको मुख्य दाबेदार रहेको बताएका छन् ।
उनले आफ्नो देश स्वीडेन पनि विश्वकप दाबेदार भएको बताएका छन् ।फ्रान्सको बारेमा कुरा गर्दै उनले फ्रान्स उपाधिको दाबेदार नभए पनि पाउल पोग्बा र केलियन एमबाप्पेलाई रूसमा उदाउन सक्ने नयाँ स्टारका रूपमा लिएका छन् ।पछिल्लो समय एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका जालाटन अझै पनि उच्च फर्ममा रहेका छन् ।
June 14, 2018 11:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...