

मार्टाले जितिन् फिफा वर्ष महिला खेलाडी अवार्ड
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, ९ असोज । मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै ब्राजिलका फरवार्ड मार्टा फिफा वर्ष महिला खेलाडी घोषित भएकी छिन् ।मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन् ।
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति विशेष समारोहकाबीच फिफाले मार्टालाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
September 25, 2018 10:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

