मार्क जुकर्बग संगको चर्का चर्की पछि इन्स्टाग्रामको संथापकको राजिनामा, अब छुट्टै आफ्नो कम्पनि स्थापना गर्ने
सुभाश शाह –
इन्स्टाग्रामको संस्थापक द्वय केभिन सिस्ट्रोम र माईक क्रिगरले सोमबार फेसबुक देखि अलग हुने निर्णय गरेका छन् । फेसबुकका संस्थापक तथा अध्यक्ष मार्क जुकरबर्ग संग फेसबुक प्रयोगकर्ता हरुको सूचना गोप्य राखिनुपर्छ भन्ने कुरामा मतभेद भएपछि उनीहरुले फेसबुक संग मिलेर काम गर्न नसक्ने जनाएका छन् ।
केभिन सिस्ट्रोम (बायाँ) र माईक क्रिगर
सिस्ट्रोम र माईक क्रिगर एक आपसमा मिल्ने साथीहरु हुन् । एउटा सानो सफ्टवेर प्रोजेक्टलाई उनीहरुले इन्स्टाग्रामको नाम दिएर काम सुरु गरेका थिए , जुन अहिले करिब १ अर्ब प्रयोगकर्ताहरुले दिनहुँ प्रयोग गर्छन । फेसबुकले १ अर्ब मुल्यमा सन् २०१२ ईन्स्टाग्राम किनेको थियो, त्यतिबेला करिब ३० करोड प्रयोगकर्ता थिए । इन्स्टाग्रामले फेसबुकलाई निकै मद्दत गर्दै आएको थियो , इन्स्टाग्रामको जननी हरुको बहिर्गमन पछि फेसबुकको सेर कारोबार मंगलबार देखिनै ओरालो लागेको छ । उनीहरुको अभाव अब कसले पूर्ति गर्ने छ त्यो अब हेर्न बाँकिनै छ ।
September 26, 2018 12:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)