रियल मड्रिडको लज्जास्पद हार
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ असोज । स्पेनिस ला लिगामा रियल मड्रिड सेभियासंग ३-० गोलले पराजित भएको छ ।सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले यस सिजनको पहिलो हार व्यहोरेको छ । त्यस्तै बार्सिलोनासँग अंकदुरी बनाउने मौका पनि गुमाएको छ ।
सेभियाका लागि खेलको १७ औं मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दिलाए । खेलको २१ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे ।३९ औं मिनेटमा एडरले गोल गर्दा रियलविरुद्ध सेभियाले पहिलो हाफमै ३-० को अग्रता बनायो ।
दोस्रो हाफमा पनि रियलले खासै गतिलो खेल देखाउन सकेन । सेभियाले ६ खेलबाट १० अंक जोडेको छ भने रियलको १३ अंक रहेको छ ।
September 27, 2018 11:10 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...