मोरंगकी फुलमाया बि . कको कुवेतमा निधन
7 years अगाडी
Nepal Drishti
राज मल्ल , कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।
घरेलुकामदारको रुपमा करिव ७ महीना पहीला कुवेत आएकि फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजिमा बसेको जनाइएको छ ।
फुलमायाको पोष्टमाटम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।
दूतावास कुवेतमा प्रथम सचिब तथा सुचना अधीकारी भोगेन्द्र लिंगदेनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो सव नेपाल पठाउने तयारी रहेको बताएका छ।
September 27, 2018 4:26 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...