

नेयमारको उत्कृष्ट खेल प्रदर्शन, पिएसजीको सहज जित
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १४ असोज । लिग वान च्याम्पियनमा पिएसजीले नाईसलाई पराजित गरेको छ । उसले नाईसलाई ३–० गोलले पराजित गरेको हाे
पिएसजीका लागि २२ औ मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । । ४६ औ मिनेटमा क्रिस्टिोफर कुनकुले अग्रतालाई दोब्बर पारे नेयमारले पीएसजीका लागि खेलको अन्त्यतिर गोल गर्दै जित निश्चित गरे ।
यो जितसँगै पीएसजीको ८ खेलबाट २४ अंक भएको छ ।
September 30, 2018 11:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

