एट्लेटिको र डर्टमण्डको सहज जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ असोज । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड पनि विजयी भएका छन् । एट्लेटिकोले क्लब ब्रुगलाई ३-१ ले पराजित गरेको छ । एट्लेटिकोका लागि एन्टोनी ग्रीजम्यानले दुई गोल गरे भने कोकेले एक गोल गरे । ब्रुगका अर्नोट ग्रोनेभेल्डले एक गोल फर्काएका थिए ।
त्यस्तै डर्टमण्डले फ्रेन्च क्लब मोनाकोलाई ३-० गोलले पराजित गरेको छ । डर्टमण्डलाई जित दिलाउन ज्याकोब लार्सेन, फ्रान्ससिस्को र मार्को रिउसले एक एक गोल गरे । लगातार दुई खेलमा जित हात पारेका यी टोलीहरुले दुई खेलबाट ६ अंक जोडेका छन् ।
October 4, 2018 10:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...