मलेसियाले दियो १०१ रनको लक्ष्य, सन्दीप र सोमपालको ह्याट्रिक
काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर नेपाललाई बलिङको निम्ता दिएको थियो । मलेसियाले १९.३ ओभर खेल्दा अलआउट भएर १०० रन जोड्न सफल भएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट र सोमपाल कामीले ३ विकेट लिएर ह्याट्रिक गरेका छन् । सन्दीपले ४ ओभर खेल्दा २० रन दिएर ५ विकेट लिएका हुन् । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस ० मा आउट गर्दै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनि टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सोमपालले ३.३ ओभरमा १६ रन दिँदै ३ विकेट लिएर ह्याट्रिक गरेका हुन् भने कप्तान पारस खड्काले २ विकेट लिए ।
October 6, 2018 11:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)