Thursday 25th December 2025

दाङमा बस दुर्घटनाबाट ४ जनाको मृत्यु

7 years अगाडी

 दाङ- दाङमा बस दुर्घटनाबाट ४ जनाको मृत्यु भयको छ । दाङ तुलसीपुर देखि नेपालगन्ज जादै गरेको हाइस र ट्रक   राप्ती  गाउँपालिकाको ठुटेमा ठाेकिदा हाइसमा रहेका ४ यात्रुको  घटनास्थलमै मृत्यु भएको छ । भने  १५ जना घाइते भयको खबर प्राप्त  भएको छ  । मृत्यु हुने र घाइतेको नाम अझै खुलेको छैन। तुल्सीपुर देखि नेपालगन्ज जाँदै गरेको  १६६२ नम्बरको हाइस ओभर ट्याग गर्न खोज्दा ठुरिया जङ्गल मा दुर्घटना हुदा गाडी चालक सहित ४ जना को घटना स्थल मै मृत्यु भएको हो ।

          October 6, 2018 3:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...