पाँच बर्षम ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु
8 years अगाडी
Nepal Drishti
मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ।
पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए।
२० हजार १४६ घाइते गम्भीर घाइते भए। साधारण घाइतेको संख्या ४० हजार ७५४ छ।
प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ।
गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले ज्यान गुमाएको छ।
सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
October 8, 2018 3:12 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...